चैत्र १२, २०८२ बिहीबार | २२:०६:००
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

हालेपलाई हराउँदै कोर्नेट अन्तिम आठमा

मेलबर्न । फ्रान्सकी एलिज कोर्नेट वर्षको पहिलो ग्रान्डस्लाम- अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् ।

सोमबार मेलबर्न पार्कमा भएको चौथो चरणको खेलमा विश्व वरियताको ६१औं स्थानकी कोर्नेटले १५औं स्थानकी सिमोना हालेपलाई ६-४ ६-३ ६-४ को सेटमा पराजित गरिन् ।

गत वर्ष ओपनको क्वार्टरफाइनलमा पुगेकी हालेप यसपटक भने चौथो चरणमा नै निराश बनिन् । सन् २०१० देखि ग्रान्डस्लाम टेनिस खेल्न सुरु गरेकी हालेप सन् २०१९ को फ्रेन्च ओपन विजेता हुन् ।

सन् २००५ देखि ग्रान्डस्लाम खेल्न सुरु गरेकी कार्नेट पहिलो पटक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेकी हुन् ।

कार्नेटले सेमिफाइनल प्रवेशका लागि अमेरिकाकी ड्यानियल कोलिन्ससँग प्रतिस्पर्धा गर्नेछिन् । सोमबारै भएको खेलमा कोलिन्सले एलिसे मेर्टेन्सलाई ४-६ ६-४ ६-४ को सेटमा हराउँदै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी थिइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो