चैत्र ९, २०८२ सोमबार | ११:३७:०५
सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी

विश्व नम्बर तीन जेरेभ तेस्रो चरणमा

मेलर्बन । विश्व नम्बर तीन एलेक्जेन्डर जेरेभ बुधबार वरियताको ८९औं स्थानका जोन मिलम्यानलाई ६–४ ६–४ ६–० को सेटमा हराउँदै अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेका छन् ।

जेरेभ गत सिजनको टोकियो ओलम्पिकका स्वर्ण पदक विजेता खेलाडी हुन् । अस्ट्रेलियन ओपनमा पहिलो पटक २०१६ मा सहभागी हुँदा जेरेभ पहिलो चरणबाटै बाहिरिएका थिए ।

त्यसपछि उनले २०२० मा सेमिफाइनलसम्मको यात्रा तय गरे । गत वर्ष उनी क्वार्टरफाइनलबाटै बाहिरिएका थिए ।

जेरेभले अब अस्ट्रेलियन ओपनको चौथो चरण प्रवेशका लागि वरियताको एक सय २४औं स्थानका राडु अल्बर्टसँग खेल्नेछन् । अल्बर्ट क्वालिफायर खेलेर अस्ट्रेलियन ओपनमा आएका हुन् ।  

यसअघि अल्बर्टले दोस्रो चरणमा एक सय ४४औं स्थानका अस्ट्रेलियन खेलाडी एलेक्जेन्डर भुकिचलाई ६–४ ७–६ (७–४) ६–४ को सेटमा हराएर तेस्रो चरणमा स्थान पक्का गरेका हुन् । भुकिच वाइल्ड कार्डमार्फत प्रतियोगितामा आएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो