चैत्र १०, २०८२ मंगलबार | ०१:०९:०२
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा तीन वर्षको प्रतिबन्ध

मेलर्बन । अस्ट्रेलिया सरकारले विश्व नम्बर एक नोभाक जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा तीन वर्षको प्रतिबन्ध लगाएको छ ।

अस्ट्रेलिया सरकारले शुक्रबार दोस्रो पटक जोकोभिचको भिसा रद्द गरिदिएको थियो । आइतबार मेलर्बनस्थित संघीय अदालतले अस्ट्रेलिया सरकारको निर्णय सदर गरेसँगै जोकोभचिको कीर्तिमानी २१ औं ग्रान्ड स्लाम जित्ने लक्ष्यमा धक्का लागेको थियो । 

अस्ट्रेलिया सरकारको निर्णयविरुद्ध पहिलो अपिलमा सफल भएका जोकोभिच दोस्रो पटक भने निराश बने ।

कोभिड १९  संक्रमणविरुद्धको खोप नलगाएका कारण साविक विजेता जोकोभिचको अस्ट्रेलियनओपन उपाधि रक्षा के हुन्छ भन्ने बारे लामो सयम देखी जारी बहस आइतबारको निर्णयसँगै अन्त्य भएको थियो ।

गृह मामिलाका मन्त्री करेन एन्ड्रयुजले जोकोभिचलाई तीन वर्षका लागि अस्ट्रेलिया प्रवेशमा समेत रोक लगाएको जानकारी दिए ।

‘अध्यागमन मन्त्री हकले दोस्रो पटक जोकोभिचको  भिसा रद्द गरे, ’ उनले भने, ‘उनको भिसा रद्द गर्ने फैसला संघीय अदालतको हो, त्यसको नतिजा स्वरूप जोकोभिचलाई तीन वर्षका लागि अस्ट्रेलियाले प्रतिबन्द लगाएको हो ।’

३४ वर्षीय जोकोभिच जनवरी ६ सर्बियाबाट मेलर्बन विमानस्थल पुगेका थिए । त्यहाँका अधिकारीले कोभिड १९ संक्रमणविरुद्धको खोप लगाएको प्रमाण पेश गर्न नसकेको भन्दै उनको भिसा रद्द गरिदिएका थिए ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो