मंसिर १९, २०८२ शुक्रबार | ०७:२७:३१
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

जोकोभिच हिरासतमा

मेलबर्न । दोस्रो पटक भिसा रद्द भएपछि विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलिया सरकारले हिरासतमा राखेको छ । सरकारले आइतबार अदालतबाट आदेश नआउँदासम्मका लागि जोकोभिचलाई हिरासतमा राख्नेछ ।

यसअघि अस्ट्रेलिया सरकारको भिसा रद्द गर्ने निर्णय उल्टाउँदै अदालतले जोकोभिचलाई अस्ट्रेलिया बस्ने अनुमती दिएको थियो ।

तर, कोभिडविरुद्धको खोप नलगाएका जोकोभिचले सर्वसाधारणको स्वास्थ्यमा खतरा उत्पन्न गराएको भन्दै अस्ट्रेलिया सरकारले  शुक्रबार दोस्रो पटक उनको भिसा रद्द गरेको थियो ।

यसविरुद्ध जोकोभिचका वकिलले अदालतमा अपिल गरेका छन् जसको सुुनुवाइ आइतबार स्थानिय समयअनुसार ९ः३० मा हुने तालिका छ ।

वर्षको पहिलो ग्रान्डस्लाम-अस्ट्रेलियन ओपनका खेल्न लागेका जाेकाेभिचले साेमबार ग्रान्डस्लामको पहिलो खेल खेल्ने तालिका छ ।

जोकोभिच यसपटक ग्रान्डस्लाममा कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् । जोकोभिचसँगै राफेल नाडाल र रोजर फेडेररले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS