चैत्र ८, २०८२ आइतबार | १६:३३:५०
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

जोकोभिच विम्बल्डनको सेमिफाइनलमा

लन्डन, (खेलाडी)- लगातार तेस्रो विम्बल्डन उपाधि जित्‍ने लक्ष्यमा रहेका नोभाक जोकोभिचले बुधबार राति क्‍वार्टरफाइनलमा छनोट खेलाडी मार्टन फुक्सोभिक्समाथि सोझो सेटमा जित हासिल गर्दै अन्तिम चारको यात्रा पक्का गरेका छन् । 

विश्‍व वरियताक्रमको शीर्ष स्थानमा रहेका जोकोभिच आफ्नै स्वभाविक फर्ममा नदेखिए पनि उनले सेन्टर कोर्टमा बुधबार ६-३, ६-४, ६-४ को सहज जित हासिल गरे । 

२०औं ग्राण्ड स्लाम उपाधि जित्‍ने कीर्तिमानसँग बराबरी गर्नबाट जोकोभिच अब दुई खेलले मात्र टाढा छन् । अन्तिम चारको खेलमा सर्वियाली खेलाडी जोकोभिचले डेनिस शापोभालोभ वा कारिन काचानोभमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन् । शापाभालोभ र काचानोभबीचको क्‍वार्टरफाइनल खेल चलिरहेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो