चैत्र १४, २०८२ शनिबार | ०५:४१:४७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अल्कारेज क्वार्टरफाइनलमा

काठमाडौं । विश्व नम्बर तीन स्पेनिस स्टार कार्लोस अल्कारेज फ्रेन्च ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

अल्कारेजले क्यानाडाका फेलिसक्स अगर अलियसिमलाई ३-० को सोझो सेटमा पराजित गरे । उनले खेल ६-३, ६-३, ६-१ ले आफ्नो पक्षमा पारे ।

अल्कारेजले सेमिफाइनल प्रवेशका लागि ग्रीक स्टार स्टेफानोस सिसिपासको सामना गर्नेछन् । नवौं वरीयताका सिसिपासले इटालियन खेलाडी माटियो अर्नाल्डीलाई ३-६, ७-६ (७-४), ६-२, ६-२ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरे ।

यसैगरी विश्व नम्बर दुई इटालियन स्टार जानिक सिनले पनि क्वार्टरफाइनमा स्थान सुरक्षित गरेका छन् ।

उनले फ्रेन्च खेलाडी क्वारिन्टिन मोउटेटलाई २-६, ६-३, ६-२, ६-१ ले हराए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो