चैत्र ९, २०८२ सोमबार | १२:१६:५७
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

उपाधिका लागि अल्कारेज र मेदभेदेव भिड्ने

काठमाडौं । इन्डियन वेल्स टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधिका लागि स्पेनका कार्लोलस अल्कारेज र रुसका ड्यानियल मदेभेदेव भिड्ने भएका छन् ।

दोस्रो वरियताका अल्कारेजले तेस्रो वरियताका इटालियन स्टार जानिक सिनरलाई २-१ को सेटमा पराजित गरे । पहिलो सेट १-६ ले गुमाएका अल्कारेजले त्यसपछिका दुई सेट ६-३, ६-२ ले आफ्नो पक्षमा पारे ।

यसैगरी चौथो वरियताका मेदभेदेवले १७औं वरियताका अमेरिकन खेलाडी टमी पउललाई २-१ को सेटमा हराए । पहिलो सेट १-६ ले गुमाएका मेदभेदेव त्यसपछिका दुई सेटमा ७-६ (७-३), ६-२ ले विजयी भए ।

प्रतियोगिताको फाइनल सोमबार हुनेछ ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो