मंसिर १६, २०८२ मंगलबार | ०७:३०:०५
नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे

जोकोभिच सेमिफाइनलमा पराजित

काठमाडौं । साबिक विजेता नोभाक जोकोभिक वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिताको अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पराजित भएका छन् ।

रोड लेभर एरिनामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा विश्व नम्बर एक सर्बियन स्टार जोकोभिक विश्व नम्बर चार इटालियन जानिक सिनरसँग ३-१ को सेटमा स्तब्ध बनेका हुन्  ।

जोकोभिकले अस्ट्रेलियामा सन् २०१८ यता पहिलो पराजय ब्यहोरेका हुन् । यसअघि मेल्बर्न पार्कमा जोकोभिक ३३ खेलमा अपराजित थिए ।  जोकोभिकलाई कीर्तिमानी २५ औं ग्रान्डस्लाम उपाधि जित्ने सुनौलो मौका थियो । अस्ट्रेलियन ओपनमा जोकोभिकको यो पहिलो सेमिफाइनल हार हो ।

सुरुआती दुई सेट २-६, २-६ को पराजित ब्यहोरेको जोकोभिकले तेस्रो सेटमा ७-६ (८-६) को संघर्षूर्ण जित निकाल्दै पुनरागमनको प्रयास गरेका थिए । तर, चौंथो सेट ३-६ ले गुमाएपछि जोकोभिककाे यात्रा सेमिपफाइनबाट अगाडि बढ्न सकेन।

यससँगै सिनर अस्ट्रेलियन ओपनको फाइनल पुग्ने पहिलो इटालियन बनेका छन् । सिनरले आइतबार फाइनलमाविश्व नम्बर ६ अलेक्सजेन्डर ज्वेरेभ र विश्व नम्बर तीन ड्यानिल मेदभेदेवबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

 


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE