चैत्र १४, २०८२ शनिबार | ०२:४९:०२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

ज्वेरेभ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

काठमाडौं । जर्मनीका अलेक्सजेन्डर ज्वेरेभ वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।

ज्वेरेभ रोड लेभर एरिनामा बुधबार ज्वेरेभले स्पेनिस स्टार कार्लोस अल्कारेजलाई ३-१ को सेटमा पराजित गरे ।

सुरुआती दुई सेट ६-१, ६-३ ले आफ्नो पक्षमा पारे ज्वेरेभले निकै प्रतिस्पर्धात्मक तेस्रो सेट भने ६-७ (७-२ ) ले गुमाए । चौथो सेटमा ज्वेरेभ ६-४ ले विजयी भए ।

ज्वेरेभले फाइनल प्रवेशका लागि रसिया खेलाडी ड्यानिल मेदभेदेवको सामना गर्नेछन् ।

मेदभेदेवले पोल्यान्डका ह्युबर्ट हुर्काक्जलाई ३-२ को सेटमा स्तब्ध बनाउँदै सेमिफाइनल यात्रा तय गरेका हुन्  । पहिलो सेट ७-६ (७-४) ले आफ्नो पक्षमा पारेका मेदभेदेवले ६-३ ले गुमाएका थिए ।

तेस्रो सेटमा मेदभेदेव ६-३ ले विजयी हुँदा चौथो सेटमा हुर्काक्जले ७-५ को जित निकालेपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो । पाँचौं तथा निर्णायक सेटमा मेदभेदेव ६-४ ले विजयी भए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो