चैत्र ५, २०८२ बिहीबार | ११:२३:२२
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

अस्ट्रेलिय ओपनः जोकोभिच र साबालेन्काको विजयी सुरुआत

फाइल तस्बिर

काठमाडौं । साविक विजेता नोभाक जोकोभिच र आर्यना साबालेन्काले वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् । जोकोभिचले पुरुष एकल तथा साबालेन्काले महिला एकलतर्फ पहिलो चरणमा जित निकाले ।

पुरुष एकलतर्फ सर्वियन स्टार जोकोभिचले क्रोएसियाका डिनो प्रिजमिकलाई ३-१ को सेटमा पराजित गरे ।

पहिलो सेटमा ६-२ को सहज जित निकालेको जोकोभिचले निकै प्रतिस्पर्धात्म दोस्रो सेट भने ६-७ ( ५-७) ले गुमाए । त्यसपछिका दुई सेट क्रमशः ६-३ र ६-४ ले आफ्नो पक्षमा पार्दै जोकोभिचले दोस्रो चरणको यात्रा तय गरे ।

आर्यना साबालेन्का

बेलारुसकी साबालेन्काले जर्मनीकी इला सेइडेललाई २-० को सोझो सेटमा पराजित गरिन् । एकपक्षिय खेल साबालेन्काले  ६-०, ६-१ ले आफ्नो पक्षमा परारिन् ।

साबालेन्काले दोस्रो चरणमा चेक रिपब्लिकी ब्रेन्डा फ्रुभिर्टोभाको सामना गर्नेछिन् । फ्रुभिर्टोभा रोमिनियाकी एना बोग्डनलाई २-६, ६-३, ६-४ ले स्तब्ध बनाउँदै दोस्रो चरणमा प्रवेश गरेकी हुन्
। 
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं