मंसिर १८, २०८२ बिहीबार | १८:०९:३८
चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा

युएस ओपन टेनिसः अल्कारेज सेमिफाइनलमा

काठमाडौं । साबिक विजेता कार्लोस अल्कारेज युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्पेनिस स्टार अल्कारेजले जर्मन खेलाडी अलेक्सजेन्डर ज्वेरेभलाई ३-० को सोझो सेटमा पराजित गरे । उनले खेल ६-३, ६-२ र ६-४ ले आफ्नो पक्षमा पारेका हुन् ।

अल्कारेजले फाइनल प्रवेशका लागि रसियन स्टार डानियल मेदभेदेवको सामना गर्नेछन् ।

मेदभेदेवले क्वार्टरफाइनलमा आफ्नै देशका आन्द्रे रुबलभलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् । उनले खेल ६-४, ६-३ र ६-४ ले आफ्नो पक्षमा पारेका थिए । 

यससँगै पुरुष एकलतर्फकाे सेमिफाइनल समिकरण पूरा भएकाे छ। अर्काे सेमिफाइनलमा सर्विया स्टार नाेभाक जाेकाेभिच र अमेरिकका बेन शेल्टन आमने-सामने हुनेछन् । 
 


भिडियो
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||