काठमाडौं । विश्व नम्बर तीन डानिल मेदभेदेवले इटालियन ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ च्याम्पियन बनेका छन् ।
रोममा भएको फाइनलमा डेनमार्कका होल्गर रुनलाई २-० को सेझो सेटमा हराउँदै मेदभेदेव च्याम्पियन बनेका हुन् ।
पहिलो पटक इटालियन ओपन च्याम्पियन बने मेदभेदेवले खेल ७-५ र ७-५ ले आफ्नो पक्षमा पारेका थिए ।
यसैगरी महिला एकलतर्फ काजकिस्तानकी एलेना रेबाकिना च्याम्पिन बनिन्। रेबाकिनाले युक्रेनी खेलाडी एन्हेलिना कालिनिनाबाट वाक ओभर पाएकी थिइन् ।
भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
