काठमाडौं । काजाकिस्तानकी एलेना रेबाकिना इटालियन ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बनेकी छन् ।
रेबाकिना युक्रेनी खेलाडी एन्हेलिना कालिनिनाबाट वाक ओभर पाएपछि पहिलो पटक इटालियन ओपन च्याम्पियन बनेकी हुन् ।
खुट्टामा चोट लागेपछि किलिनिनाले खेल त्याग्ने निर्णय लिएकी थिइन् । वाक ओभर पाउनु अघि सातौं वरीयताकी रेबाकिना ६-४ र १-० ले अघि थिइन् ।
विम्बल्डन च्याम्पियन २४ वर्षीय रेबाकिनाको यो करियरको चौंथो डब्लुटिए उपाधि हो ।
भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
