चैत्र १३, २०८२ शुक्रबार | १६:४१:५३
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

पुनः विश्व नम्बर एक बन्ने अल्कारेजको चाहाना

मड्रिड । मड्रिड ओपनको उपाधि रक्षा गरेसँगै कार्लोस अल्कारेजले पुनः विश्व नम्बर एक बन्ने चाहाना रहेको बताएका छन ।

अल्कारेजले आइतबार यान लेनार्ड स्र्टुफमाथि ६-४,६-३,६-३ को सोझो सेटमा जित निकाल्दै लागातार दोस्रो पटक मड्रिड ओपनको उपाधि पक्का गरेका थिए । 

राफेल नाडालले चोटका कारण इटालियन ओपन गुमाउने पक्का भैसकेको छ । विश्व नम्बर एक नोभाक जोकोभिच पनि कुइनोको चोटका कारण हाल कोर्ट बाहिर छन । जसले अल्कारेजलाई फ्रेन्च ओपनमा उपाधिको प्रबल दाबेदार बनाउनेछ । 

अल्कारेजले रोममा हुने एटिपी टुरमा प्रतिस्पर्धा गर्नेछन । त्यहाँ प्राप्त गर्ने सफलताले उनी जोकोभिचलाई पछि पार्दै पुनः विश्व वरियताको शीर्ष स्थानमा फर्कने उच्च सम्भावना रहेको छ ।

‘मड्रिड ओपनको उपाधि रक्षा गर्नु मेरा लागि विशेष उपलब्धी हो,’ अल्कारेजले भने, ‘यो सफलताले म छिट्टै विश्व वरियताको शीर्ष स्थानमा फर्कन्छु भन्नेमा आशाबादी छु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो