चैत्र १३, २०८२ शुक्रबार | १८:०५:२२
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

जोकोभिचले युएस ओपन खेल्न पाउने

काठमाडौं । विश्व नम्बर १ सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले वर्षकाे दाेस्राे  ग्रान्डस्लाम प्रतियोगिता युएस ओपन खेल्न पाउने भएका छन् ।

अमेरिकी सरकारले कोभिड-१९ विरुद्धको खोपक नीति परिवर्तन गरेसँगै जोकोभिचलाई युएस ओपन खेल्ने बाटो खुलेको हो  ।

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रुहरूलाई अब कोभिड-१९ विरुद्धको खोप अनिवार्य नगरिएको बताएको छ ।

यसअघि खोप अनिवार्य गरिएका कारण अमेरिका प्रवेश अनुमाती नपाएका जोकोभिचले यस वर्षको इन्डिय-वेल्स  र मियामी ओपन मास्टर्स टेनिस प्रतियोगित गुमाएका थिए ।

जोकोभिचले गत वर्ष कोभिड-१९ को खोप नलगाएको कारण युएस ओपन गुमाएका थिए । २२ पटकको ग्राण्डस्लाम विजेता जोकेभिच ३ पटक युएस ओपन च्याम्पियन बनेका छन् ।

खोपकै कारण अघिल्लो वर्ष जोकोभिचले अस्ट्रेलियन ओपन गुमएका जोकोभिचले यस वर्ष भने उक्त प्रतियोगिताको उपाधि जितेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो