चैत्र ३, २०८२ मंगलबार | ०३:५७:१२
लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो

तेक्वान्दोको छनोट सम्पन्न

काठमाडौं । फ्रान्समा हुने पेरिस ओम्पिक तथा पाराओम्पिक गेम्सका लागि विश्व तेक्वान्दो महासंघ (डब्लुटी) को कार्यक्रमअनुसार चीनमा हुने एसियाली छनोट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको छनोट सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो  संघले सन् २०२४ मार्च १५ देखि १७ सम्म हुने प्रतियोगिताका लागि सोमबार छनोट सम्पन्न गरेको हो ।

संघको सातदोबाटो स्थित तेक्वान्दो एकेडेमी हलमा भएको छनोट प्रतियोगितामा राखेपका प्रतिनिधि तथा राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठ, संघका उपाध्यक्ष तथा छनोट समितिका संयोजक भानबहादुर चन्द, सदस्य बब्लु शिवाकोटीलगायतको उपस्थिति थियो ।

छनोट प्रतियोगितामा ३८ खेलाडीको सहभागिता थियो । ग्यारोगीको महिलातर्फ अन्जली तामाङ, ६७ केजीमुनिमा  इन्दिरा बस्नेत, पुरुष ५८ केजीमुनिमा राहुल कुमाल र पुरुष ६८ केजीमुनिमा वीरबहादुर महरा छनोट भएका छन् ।

त्यस्तै पारातेक्वान्दोतर्फ (के ४४) क्याटेगोरीमा महिला ५७ केजीमुनिमा पलेशा गोवर्धन, पुरुष ६३ केजीमुनिमा भरतसिंह महता र पुरुष ५८ केजीमा अमीर भ्लोन छनोट  भएका छन् ।
 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने