चैत्र १२, २०८२ बिहीबार | १८:४२:३४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

वर्ल्ड र्याङकिङ (जी-४) पुम्से ओपनः अशोक ४७ खेलमा निर्णायक

काठमाडौं ।  तेक्वान्दो अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले वर्ल्ड  र्याङकिङ  (जी-४)  पुम्से ओपन तेक्वान्दो प्रतियोगितामा ४७ खेलमा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

विश्व तेक्वान्दो र दक्षिण कोरियाली सरकारले आयोजना गरेको प्रतियोगितामा ४७ खेलमा निर्णायकको भूमिका निर्वाह गरेको अशोकले जनाएका छन् । 

आइतबार सम्पन्न तीन दिने प्रतियोगिता दक्षिण कोरियाको मुजुमा भएको थियो ।

अशोक ग्योरोगी, पुम्से र पारा विधाका अन्तर्राष्ट्रिय निर्णायक हुन् । अशोकले गत वर्ष बुल्गेरियामा भएको विश्व तेक्वान्दो प्रतियोगितामा समेत निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका अशोकले गोल्डकोस्ट ओपन तेक्वानदो प्रतियोगिताको दुई संस्करणमा स्वर्ण जितेका थिए ।

अशोकले हालै विश्व तेक्वान्दो एकेडेमीले आयोजना गरेको अन्तर्राष्ट्रिय एक्जामिनर कोर्स समेत उत्तीर्ण गरिसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो