भाद्र २७, २०८२ शनिबार | ११:११:२०
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

सांसद महर्जनलाई चेला/चेलीको बधाई

काठमाडौं । करातेका अन्तर्राष्ट्रिय रेफ्री, नेपाल कराते महासंघका उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष वरिष्ठ खेलकर्मी मिनकृष्ण महर्जनलाई बागमती प्रदेशको सांसद चुनिएकोमा शनिबार चेला/चेलीले औपचारिक रुपमै बधाई तथा शुभकामना दिएका छन् ।

लगतखेलस्थित ललितपुर जिल्ला प्रमूख डोजोले प्रदेश सांसद महर्जनको सम्मानमा शनिबार कार्यक्रम गरेको थियो । उक्त डोजोका संस्थापक महर्जनले अझै पनि संरक्षकको हैसियतमा डोजोलाई अभिभावकत्व प्रदान गर्दै ललितपुर जिल्लाबाट कराते खेलाडी उत्पादनको अभियानलाई नेतृत्व प्रदान गरिरहेका छन् । 

लगनखेल डोजोका साथै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका समेत अध्यक्ष दीपक श्रेष्ठ, करातेका वरिष्ठ प्रशिक्षक अकवर शाह, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायत करातेकर्मी, खेलाडी, प्रशिक्षकलगायतले महर्जनलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै बधाइ दिए ।

मंसिर चार गते सम्पन्न आम निर्वाचनमा महर्जन नेपाली काग्रेसको तर्फबाट ललितपुर क्षेत्र नं १ को प्रदेश २ (ख) मा उम्मेदवार भएर विजय हासिल गरेका थिए ।

पूर्व खेलाडी तथा प्रशिक्षक महर्जनले समग्र प्रदेशलाई खेलकुदमय बनाउन भरमग्दुर प्रयास गर्ने बताए ।

यसैगरी दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदकधारी एवं खेलाडी संघका अध्यक्ष श्रेष्ठले आफ्ना गुरुको जित प्रति खुशी व्यक्त गर्दै महर्जनले बागमती प्रदेशको खेलकुदलाई अझ चलायमान बनाउने विश्वास व्यक्त गरे ।

सोही अवसरमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा करातेतर्फ पदक जित्न सफल ललिपतुरका खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो । स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ र रिना श्रेष्ठ, रजत विजेता विपिनराज सिंह दर्जी र कांस्य पदक विजेता स्वीकार राई सम्मानित भएका थिए ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS