चैत्र ८, २०८२ आइतबार | १७:४८:४८
बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द

प्रथम एनआरएन राष्ट्रिय कराते च्याम्पियनसिप भदौ २४ गतेदेखि

काठमाडौं । प्रथम एनआरएन राष्ट्रिय कराते च्याम्पियनसिप भदौ २४ गतेदेखि हुने भएको छ ।

गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानको आयोजनामा हुने दुई दिने प्रतियोगितामा १६ विधामा प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटोस्थित कराते हलमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ७५, ८४ र ८४ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसै गरी महिला तथा पुरुष एकल काता, टिम काता र टिम कुमुतेमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र मेघा बैंकलगायतको सहयोगमा आयोजना हुने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र आयोजक एनआरएन सहित ११ टिमले सहभागिता जनाउने छन् ।

करिब तीन सय १० खेलाडीको सहभागिता रहने यस प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुने दुई खेलाडीले पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै गरी महिला तथा पुरुष सर्वाेत्कृष्ट खेलाडीलाई पुरस्कारबाट सम्मान गरिने आयोजकले बताएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो