चैत्र १५, २०८२ आइतबार | २२:१२:४३
कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज

एरिका सम्मानित

काठमाडौं । हाइड एन्ड सिक किन्डर गार्टेनले ११ औ वार्षीकोत्सवको अवसरमा १९ औ एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई सम्मान गरेको छ ।

चीनको हाङझाउमा गत असोजमा भएको एसियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा रजत जितेकी थिइन् । यो नेपालले एसियाली खेलकुदको करातेमा जितेको पहिलो रजत पदक हो ।

एरिकाअघि सीताकुमारी राई, समरबहादुर गोले र विमला तामाङले एसियाली खेलकुदमा नेपाललाई करातेमा कांस्य दिलाएका थिए ।

सोही अवसरमा विद्यालयका खेलकुद शिक्षक हरि लामालाई पनि सम्मान गरिएको थियो । करातेका राष्ट्रिय रेफ्री लामा रग्बी पूर्वराष्ट्रिय प्रशिक्षक हुन् । साथै उनले चेन्नाइमा भएको ओलम्पिक छनोट, कतारमा भएको एसियन ट्रफी तथा चेन्नाइमा भएको एसियाली छनोटमा सहभागिता जनाएका थिए । 

लामा फुटबलको एएफसी ‘सी’ लाइसेन्स प्रशिक्षक हुन् । साथै उनले गोलकिपिङ कोचको प्रशिक्षण पनि गरी सकेका छन् ।

लामा विगत ११ वर्षदेखि किन्डर गार्डेनमा आवद्ध छन् । किन्डर गार्डेनले प्रत्यके वर्ष एक जना राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नाम चलेका खेलाडीलाई सम्मान गर्ने गरेको छ ।

काठमाडौ बनस्थलीस्थित ढुगेधारा स्थित किन्डर गार्डेनको प्रांगणमा भएको कार्यक्रममा  सभापती डा। चण्डिका प्रसाद भट्ट, संस्थापक निर्देशक हरि गौतम, संस्थापक निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सीपल कुमुद भट्टले गुरुङ र लामालाई नगदसहित सम्मान गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो