चैत्र १३, २०८२ शुक्रबार | ०४:२१:३९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

करातेको एकल कातामा सन्जुलाई स्वर्ण

हैटौंडा । काठमाडौंकी सन्जु देशारले दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत करातेको महिला एकल कातामा स्वर्ण जितेकी छन् ।

सन्जुले फाइनलमा चितवनकी पुजिस्मा श्रेष्ठलाई पराजित गरेकी हुन् । यसैगरी महिला टिम कातामा काठमाडौंले स्वर्ण, चितवनले रजत तथा काभ्रेपलान्चोक र ललितपुरले कास्य जिते ।

हुप्राचौरमा भइरहेको प्रतियोगिताको महिला ४५ केजीमा नुवाकोटकी पुष्पका लामाले स्वर्ण हात पारिन् । पुष्पकाले फाइनलमा रामेछापकी पविना सुवेदीलाई पराजित गरेकी हुन् ।

महिला ५५ केजीमा सिन्धुपाल्चोककी पार्वती श्रेष्ठले फाइनलमा सिन्धुलीकी निमा भोलनलाई हराउदै स्वर्ण चुमिन् । महिला ६८ केजीमा मकवानपुरकी पूजा खनालले बाजी मारिन् । पूजाले फाइनलमा सिन्धुपाल्चोककी रेश्मा राना मगरको चुनौती पन्छाइन् ।

पुरुष एकल कातामा  काभ्रेका अन्जन यसमालीलाई हराउँर्द काठमाडौंका रेहान जावेद ले स्वर्ण जिते । पुरुष टिम कातामा काठमाडौंले स्वर्ण, रामेछापले रजत तथा चितवन र काभ्रेले कास्य जिते ।

पुरुष ५० केजीमा काठमाडौंका करण चौधरीले स्वर्ण हात पारे । उनले फाइनलमा चितवनका प्रयास मानन्धरलाई स्तब्ध बनाए । पुरुष ६० केजीमा सिन्धुपाल्चोकका डानिल लामाले फाइनलमा धादिङका करण गुरुङलाई हराउँदै स्वर्ण हासिल गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो