चैत्र १८, २०८२ बुधबार | ०७:२३:३२
इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट

आइएसकेडीजे कप कराते च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण र एक रजत

काठमाडौं । श्रीलंकामा यही मार्च ४ देखि सन्चालन भएको १० औं आइएसकेडीजे कप कराते च्याम्पियनसिपमा नेपाललाई २ वटा स्वर्ण रएक रजत पदक प्राप्त भएको छ ।

 माइनस ६० किलोमा बुद्धिमान माझी र माइनस ८४ किलो तौल समूहमा सोनम बलामीले नेपाललाई स्वर्ण दिलाएका हुन् । बुद्धिमानले फाइनलमा श्रीलंकन खेलाडीलाई १-० अंकले हराउँदै स्वर्ण पदक जितेका थिए ।  

यसैगरी सोनमले फाइनलमा श्रीलंकन खेलाडी खेलाडीलाई ३-२ अंकले हराउँदै नेपाललाई स्वर्ण पदक दिलाएका थिए । 

 ऐटनकुमार मल्लले –६७ तौल समुहमा नेपाललाई रजत पदक दिलाउन सफल भए ।  ऐटनकुमार फाइनलमा आयोजक श्रीलंकन  खेलाडीसँग रेफ्री सुपरलेटिभको आधारमा ३-२ अंकले पराजित भएका थिए ।

चार देश सहभागी प्रतियोगितामा दुई स्वर्ण र एक रजत पदक जित्दै  नेपाल तेस्रो भयो ।

चार कराते सदस्यीय टोलीसहित सहभागी भएको उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव/ प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो