चैत्र १८, २०८२ बुधबार | ०८:४७:४३
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

राष्ट्रिय महिला हक्कीः आर्मी र आयोजक मदन भण्डारी फाइनलमा

जनकपुर  । आर्मी र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

जनकपुरमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ६-० ले पराजित गर्यो । आर्मी सीतामाया बलले ह्याट्रिक गरिन् भने  सिमा खड्का, मनीषा राणा र कमला चन्दले समान एक गोल थपे ।

दोश्रो सेमिफाइनलमा आयोजक मदन भण्डारीले सुदूरपश्चिमलाई ४-३ ले हरायो । मदन भण्डारीका लागि शोभा शर्माले २ तथा मधु राई र सुनिता नेगीले समान एक गोल गरे । सुदूरपश्चिमका गंगा भट्टले दुई तथा नमिता एसकेले एक गोल गरे ।

लुम्बिनी र सुदूरपश्चिमले शनिबार तेश्रो स्थानका लागि खेल्ने छन् । प्रतियोगिताको उपाधि भिडन्त आइतबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो