चैत्र १२, २०८२ बिहीबार | १७:२३:५८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

विश्वकै अग्लो स्थानको मुस्ताङ गल्फ कोर्षमा गल्फ च्यालेन्ज हुने

काठमाडौं । विश्वकै अग्लो स्थानमा रहेको मुस्ताङ गल्फ कोर्षमा गल्फ प्रतियोगिता ‘टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ भदौ दोस्रो हप्ता हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत आयोजकले पत्रकार सम्मेलनमार्फत हालै निमार्ण सम्पन्न भएको गल्फ कोर्ष र प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता भदौ ११ गते हुनेछ ।

प्रदेश सांसद इन्द्रधारा विष्टको पहलमा सांसद विकाश कोष र लोमान्टाङ गाँउपालिकाको सहयोगमा गल्फ कोर्ष निमार्ण गरिएको हो । यो गल्फ कोर्ष समुन्द्र सतहभन्दा चार हजार ६ सय ४५ मिटरमाथि छ । यसअघि सबैभन्दा अग्लो स्थानमा रहेको गल्फ कोर्षको रुपमा याक गल्फ कोर्ष रहेको थियो । भारतको सिक्किममा रहेको यो गल्फ कोर्ष समुन्द्र सतहभन्दा तीन हजार नौ सय ७० मिटर माथि छ ।

प्रतियोगितामा चार जना महिला गल्फरसहित कुल २८ जना गल्फर सहभागी हुने आयोजकले जानकारी दिए ।

स्टेबल फर्म्याट ३–४ ह्यान्डिक्याप पद्दतिमा हुने प्रतियोगिताको विजेता उपविजेता, महिला विजेता, वेस्ट ग्रस, क्लोजेस्ट टू द पिन, लङ्गेस्ड ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने आयोजनले जनाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो