चैत्र ९, २०८२ सोमबार | ०९:४८:१७
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

नेपाल गल्फ संघ र टिएसजी एकेडेमीबीच सम्झौता

काठमाडौ । नेपाल गल्फ संघ र तरुण सरदेसाई गल्फ (टिएसजी) एकेडेमीबीच राष्ट्रिय गल्फ खेलाडीको विशेष प्रशिक्षणको लागि सम्झौता भएको छ ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घले र टिएसजी एकेडेमीका संस्थापक तथा निर्देशक तरुण सरदेसाईले सम्झौता पत्रमा हस्ताक्षर गरे । 
सम्झौता अनुसार नेपाल गल्फ संघले बैंगलोरमा रहेको टिएसजी एकेडेमीमा प्रशिक्षणका लागि राष्ट्रिय पुरुष, महिला र जुनियर खेलाडीलाई पठाउने छ । एकेडेमीले विशेष सहुलियतमा नेपाली खेलाडीलाई प्रशिक्षण दिनेछ ।

संघका अध्यक्ष घलेले सन् २०२६ मा हुने २०औं एसियन गेम्सको तयारीलाई मध्यनजर गर्दै एकेडेमीसँग सम्झौता गरेको बताए ।

 चीनको ह्वाङझाउमा भएको एसियन गेम्समा नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षण जिम्मेवारी सरदेसाईलाई नै दिइएको थियो । सो एसियन गेम्सको तयारी पनि यही एकेडेमीमा गरिएको थियो ।

नेपाली गल्फर सुवास तामाङ र सद्भाव आचार्यले लामो समय यही एकेडेमीमा प्रशिक्षण लिएका थिए । प्रोफेसनल गल्फ टुर अफ इन्डिया पिजिटीआइमा सहभागी हुन लागेका सुवास अहिले पनि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो