चैत्र १६, २०८२ सोमबार | ०६:०५:२३
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

सूर्य नेपाल च्यालेन्ज सोमबारदेखि हुने

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/ २४ अन्तर्गतको पाँचौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज सोमबार देखि बिहीबारसम्म हुने भएको छ ।

रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता ७२ होलमा खेलाइने छ । प्रतियोगितमा ३० प्रोफेसनल र आठ एमेच्योर गल्फरले सहभागिता जनाउने छन् ।

३६ होलको खेलपछि कट लागू गरिनेछ। जसमा जसबाट शीर्ष २१ प्रोफेसनल र कट बनाउने एमेच्योर गल्फरले अन्तिम ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितको विजेताले १ लाख, उपविजेताले ६७ हजार र तेस्रो हुनेले ४८ हजार, चौथो स्थानको पुरस्कार ४० हजार र पाँचौंले ३६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहनेले पनि नगद पुरस्कार पाउने छन् ।

साविक विजेता एमेच्योर सद्भाव आचार्यसहित भुवन नगरकोटी, रवि खड्का, दिनेश प्रजापती, जयराम श्रेष्ठलाई प्रमुख दावेदारका रूपमा हेरिएको छ ।

नेपालका नम्बर एक प्रोफेसनल शुक्रबहादुर राई र सुवास तामाङले गुजरातमा हुने प्रोफेसनल गल्फ टुर अफ इन्डिया प्रतियोगितामा सहभागिता लिने भएकाले सूर्य नेपाल च्यालेन्ज गुमाउने छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो