चैत्र १८, २०८२ बुधबार | ०६:४०:५३
बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

सोमबारबाट नेपाल टुरिजम कप गल्फ हुने

काठमाडौं (खेलाडी)-  नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल गल्फ संघले सोमबारबाट नेपाल टुरिजम कप गल्फ आयोजना गर्देैछ ।

नेपाल गल्फ संघले पर्यटन दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

बुधबार सम्म गोकर्ण गल्फ कोर्समा संचालन हुने प्रतियोगितामा सुरुका दुई दिन पाँच वटा गल्फ क्लबका उत्कृष्ट खेलाडीहरुबीच स्टोक प्ले हुनेछ । 

जसमा गोकर्ण क्लब, रोयल नेपाल गल्फ क्लब, हिमालयन गल्फ क्लब, त्रिभुवन आर्मी गल्फ क्लब र धरान गल्फ क्लबका उत्कृष्ट दुई÷दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगिताको अन्तिम दिन बुधबार कर्पोेरेट र नेपालस्थित विदेशी नियकोका ८० भन्दा बढी खेलाडबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतियोगिताको होल इन वान गर्ने खेलाडीले कियाको कार प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो