काठमाडौं । अमेरिकी गल्फर टाइगर उड्स करिब सात महिनापछि खेलमा फर्कने भएका छन् ।
उड्सले पिजीए टुर अन्तर्गत लस एन्जल्समा हुने जेनेसिस इन्भाइटेसनल गल्फ खेल्ने भएका हुन् ।
‘म अर्को हप्ता पिजीए टुर खेल्नका लागि तयार छु,’उडले सामाजिक संञ्जालमा लेखेका छन् ।
१५ पटक गल्फको मुख्य प्रतियोगितामा च्याम्पियन बनेका उडले २०२२ मा तीन वटा प्रतियोगिता खेलेका थिए । उनले अन्तिम पटक गत वर्षको जुलाईमा खेलेका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
