चैत्र ८, २०८२ आइतबार | ०८:४१:२५
पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ?

यु १९ बास्केटबल माघ पहिलो साता

 काठमाडाैं । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजको आयोजनमा यु १९ अन्तर कलेज  बास्केटबल प्रतियोगिता  माघको पहिलो साता हुने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ २ देखि ९ गते सम्म सञ्चालन हुने जनकारी गराएको हो ।  

प्रतियोगितामा पुरुषतर्फ ११ तथा महिलातर्फ पाँच टोलीको सहभागित रहनेछ ।

प्रतियोगितामा पुरुषतर्फ हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज,एलआरआइ स्कुल,काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट,टाइम्स इन्टरनेसनल कलेज,ज्ञान निकेतन,ओमेगा कलेज,ग्रान्ड स्पोर्टस,निस्ट कलेज, जेभियर इनटरनेसनल कलेज,रोयल स्पोर्टस र ट्रिनिटी इन्टरनेसनल कलेजको सहभागित रहनेछ  ।

यसैगरी मलिहातर्फ हिमलयन ह्वाइट हाउनसका दुई टोली,निस्ट कलेज,जेभियर इन्टरनेसनल कलेज र ब्यालेर्स कलेज सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र र उपविजेताले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजनकले जनाएको छ। 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो