चैत्र १४, २०८२ शनिबार | ११:०३:५४
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

थ्री बाई थ्री खुला बास्केटबल शनिबार हुने

काठमाडौं । खुला महिला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने संयोजक सुवास दर्शनले जानकारी दिएका छन् ।

सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने आयोजकले बताएको छ । समूह ‘ए’ मा एसभी कलेज, रोयल ‘ए’, ललितपुर ‘ए’, जाक्की र ललितपुर ‘बी’ छन् ।

इनोभेटिभ टिम, रोयल ‘बी’, ललितपुर ‘सी’ तथा नेपाल प्रहरी क्लबको ‘ए’ र ‘बी’ समूह ‘बी’ मा परेका छन् । समूह चरणका खेलबाट शीर्ष दुई टोली सोझै सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सीको आयोजनामा हुन लागेको प्रतियोगिताको विजेता र उपविजेताले क्रमश: २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकको तयारी छ । एकदिने प्रतियोगिताका खेलहरू चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो