चैत्र १६, २०८२ सोमबार | १५:५७:३४
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

यु-१८ बास्केटबलः कीर्तिपुर क्वार्टरफाइनलमा

सांकेतिक तस्विर

कीर्तिपुर । लगातार दोश्रो जित हात पार्दै आयोजक कीर्तिपुर नगरपालिका यु-१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर दाङको घोराही उपमहानगरपालिकालाई ९४-६८ ले पराजित गर्दै समूह ‘डी’ को विजेता बन्यो । कीर्तिपुर आशिष थापामगरले १६ अंक जोडे ।

कीर्तिपुर नकआउट चरण पुग्ने पहिलो टोली हो । पहिलो खेलमा कीर्तिपुरले बुटवल उपमहानरपालिकालाई १००-७३ ले हराएको थियो ।

नागार्जुन नगरपालिका, कास्कीको अन्नपूर्ण गाउँपालिका र भक्तपुर नगरपालिकाले जित निकाले

नागार्जुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामाथि ६७-६४ को कठिन जित दर्ता गर्यो । नागार्जुनका प्रनिश तिमल्सिनाले २१ अंक जोडे । कास्कीको अन्नपूर्णले विराटनगर महानगरपालिकालाई ६८-३४ ले हराए । विजयी टिमका लागि ओमकार रखालले १८ अंक बटुले ।

भक्तपुरले बनेपाको पाँचखाल नगरपालिकालाई ६७-६४ को साँघुरोअन्तरले निरास बनायो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो