चैत्र १२, २०८२ बिहीबार | १४:३५:०६
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

गर्ल्स बास्केटबलमा आयोजक चाँदबागको दुवै टोली विजयी

काठमाडौं । आयोजक द चाँदबाग स्कुलको दुवै टोली दोश्रो कम्फेस्टअन्तर्गत यु-१२ गर्ल्स बास्केटबलमा आइतबार विजयी भएका छन् ।

बाँसबारीस्थित घरेलु कोर्टमा चाँदबाग ‘ए’ ले काष्ठमण्डपलाई १४-७ तथा चाँदबाग ‘बी’ ले बाल दीक्षा सदनलाई ८-६ ले पराजित गरे । सोही स्पर्धामा रिब्सले बौद्ध इन्टरनेसनल स्कुललाई १४-४ तथा बौद्ध चिल्ड्रेन हेभनले क्याम्पियनलाई २४-२ ले हराए ।

यु-१२ ब्वाइज बास्केटबलमा बाल दीक्षाले काष्ठमण्डपलाई ६-०, होली भिजनले जेभियर इन्टरनेसनललाई ७-५, ज्ञानोदयले चाँदबागलाई ४-३ र प्यारागनले बौद्ध इन्टरनेसनललाई २०-४ ले निरास बनाए ।

यु-१२ ब्वाइज फुटबलमा चाँदबागले अनमोल ज्योतिलाई ५-२, जेभियर इन्टरनेसनलले बाल दीक्षालाई ४-०, बोधी सदनले गुहेश्वरीलाई ३-१ र रिब्सले एलआरआइलाई ३-० ले हराए । लिटिल वन्डर्स र थ्री स्टारले १-१ को बराबरी खेले ।

प्रतियोगिताको उद्घाटन नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले गरे । बास्केटबलको ब्वाइज/गर्ल्समा समान १२ तथा ब्वाइज फुटबलमा २२ टिम सहभागी छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो