चैत्र १८, २०८२ बुधबार | ०७:५९:५३
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

ग्रिनफिल्डलाई उपाधि

सांकेतिक तस्विर

काठमाडौं । ग्रिनफिल्डले वेस्टर्न रिजन अन्तर कलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ग्रिनफिल्डले एडमार्कलाई १००-२३ को फराकिलो अन्तरले पराजित गर्यो । विजेताका सशान्त कार्कीले ३५ अंक जोडे । काठमाडौं भ्याली तेश्रो भयो ।

ग्रिनफिल्डका सोनाम साङबु लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताभर १ सय ३७ स्कोर गरेका ग्रिनफिल्डका सशान्त कार्की सर्वाधिक स्कोरकर्ता बने ।

वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित अन्य प्रतियोगिताअन्तर्गत टग अफ वारको पुरुषमा जुबिलियन्ट पहिलो र एडमार्क दोश्रो भए । सो स्पर्धाको गर्ल्मा ग्रिनफिल्ड पहिलो र एडमार्क दोश्रो भए ।

ब्वाइज फुटसलमा काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले स्वर्ण, नेपाल काष्ठमण्डपले रजत र क्यापिटल हिलले कांस्य पदक जिते ।

भलिबलको ब्वाइजमा केसीसीएस पहिलो, एडमार्क दोश्रो र जुबिलियन्ट तेश्रो भए । गर्ल्समा ग्रिनफिल्डले उपाधि जित्यो । कामना दोश्रो र केसीसीएस तेश्रो स्थानमा रहे ।

विजेतालाई हिसानका केन्द्रीय उपाध्यक्ष एवं काठमाडौं भ्यालीका अध्यक्ष डा.सौगात श्रेष्ठलगायतले पुरस्कृत गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो