चैत्र १४, २०८२ शनिबार | ००:५६:२४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तर विद्यालय बास्केटबलः हिमरश्मी र सेब विजयी

सांकेतिक तस्विर

काठमाडौं । हिमरश्मी र सेबले प्रथम किङडम हिमालयन अन्तर विद्यालय बास्केटबल प्रतियोयिगताको जुनियर ब्वाइजमा शुक्रबार विजयी भएका छन् ।

टोखाको प्रयासनगरस्थित आयोजक किङडम हिमालयनको कोर्टमा हिमरश्मिले जिनियस वर्ल्ड २०-८ तथा सेबले भद्रकालीलाई २३-७ ले पराजित गरे । सोही स्पर्धामा ओडिसीले न्यु जेनिथलाई १२-५ ले हरायो ।

सिनियर ब्वाइजमा जेनिथले सिग्मालाई ३८-१९, इबीएले सिग्मलाई २९-२३ र विल्सन एकेडेमीले ओडिसीलाई ५३-१० ले निरास बनाए । सिनियर गर्ल्समा आयोजक किङडमले बिएनएलाई १०-५, विल्सनले पिपुल्स एकेडेमीलाई १४-११ र न्यु जेनिथले फेरिल्यान्डलाई १०-९ ले पराजित गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो