चैत्र १५, २०८२ आइतबार | ०१:२६:२९
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

जुनियर बास्केटबलः एन्जल्स हार्टलाई उपाधि

काठमाडौं । एन्जल्स हार्टले प्रथम सेब अन्तर विद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको  छ ।

सामाखुशीस्थित आयोजक सेबको कोर्टमा भएको फाइनलमा एन्जल्स हार्टले किङडम हिमालयनलाई ३८-२८ ले पराजित गर्यो । एन्जल्स हार्टको जितमा रुपेश पौडेलले २१ अंक योगदान गरे ।

पहिलो क्वार्टरमा ८-२ को अग्रता लिएको एन्जल्स हार्ट दोश्रो क्वार्टरमा ७-९ ले पछि पर्यो । तेश्रो र चौथो क्वार्टर क्रमशः ८-६ र १५-११ ले आफ्नो पक्षमा पार्दै एन्जल्स हार्टले उपाधि उचालेको हो   ।

अदित पुन मगर

एन्जल्स हार्टका अदित पुन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सेबका सुजन घले उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । उनले सात पटक ‘थ्री प्वाइन्ट’ प्रहार गरे । प्रतियोगिताभर ६५ स्कोर गरेका किङडमका जिग्मे लामा सर्वाधिक स्कोरकर्ता बने । श्री सत्यसाइ अनुशासित टिम बन्यो ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, सेबका निर्देशक युवराज थापा, संस्थापक मधुमाया थापा र प्रिन्सिपल मौनी थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २६ गतेदेखि सुरु प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो