चैत्र १०, २०८२ मंगलबार | १८:५९:२०
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

अन्तर विद्यालय बास्केटबलः भद्रकाली र एलआरआइको जित

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौंं । भद्रकाली र एलआरआइले १६ औं भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा आइतबार जित हात पारेका छन् ।

भद्रकालीले एनसिसीएसलाई १२-९ ले पराजित गर्यो । भद्रकालीकी प्रशंसाले ६ अंक जोडिन् । एलआरआइले लिटिल एन्जल्स (एलए) लाई १४-१२ ले हरायो । एलआरआइकी माल्सा न्यौपानेले ८ स्कोर गरिन् । 

सोही स्पर्धामा इबिएले डिएभीलाई ९-६ तथा बिएमसीएले प्रारम्भलाई २२-१९ ले स्तब्ध बनाए । इबीएकी मेणुका मगरले ५ तथा बिएमसीएकी मानस्वीले ४ अंक जोडे ।

सिनियर ब्वाइजमा एचएचसीएले एलएलाई ४९-३९, भ्याली पब्लिकले बिभीएसलाई ५८-४३, किङडमले हिमालयलाई ३९-२९ र एलआरआइ
ले युनिभर्सिटीलाई ३३-३१ ले हराए । 

जुनियर ब्वाइजमा भ्याली पब्लिकले डिएभीलाई ४९-३७, क्यान्भासले बिएमसीएलाई ३७-२७, निस्टले सेबलाई ३३-२७ र स्किब्सले प्रारम्भलाई २१-१८ ले पराजित गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो