चैत्र १२, २०८२ बिहीबार | १३:११:१९
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

अक्षरा कपः अक्षरिका सेमिफाइनलमा

काठमाडौं । अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

काँडाघारीस्थित अक्षरा स्कुलको कोर्टमा अक्षरिकाले कान्जिरोवालाई ५९-२६ ले पराजित गर्यो । अक्षरिकाका आर्यन श्रेष्ठले १६ अंक जोडे ।

सिनियर ब्वाइजमै भ्याली पब्लिकले मोर्डन इन्डियन स्कुललाई ४८-२६ तथा शिक्षालयले द ब्रिटिस स्कुललाई २६-१६ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकका सुनिल पौडेलले ३३ तथा शिक्षालयका प्रिन्स थापा मगरले १२ अंक जोडे ।

सिनियर गर्ल्समा बौद्ध इन्टरनेसनल स्कुल ( विआइएस) ले निस्टलाई २७-२१, शिक्षालयले न्यु स्टार पोललाई ५-४ र नेमोनिकले मनाङ्कलाई २५-२४ ले हराए ।  विआइएसकी डिकी शेर्पाले १२, शिक्षालयकी जस्मिना थापा मगरले ३ र नेमोरिककी सुजाता चौलागाईंले ८ स्कोर गरे ।

प्रतियोगिताअन्तर्गत शनिबार खेल हुने छैन । आइतबार मिक्स जुनियरको मात्र प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो