चैत्र ८, २०८२ आइतबार | ०६:२६:२३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एक्सेल्सियर कपः रेडिअन्ट र एक्सेल्सियरको जित

काठमाडौं । रेडिअन्ट पब्लिक र आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गर्ल्स बास्केटबलमा मंगलबार जित हात पारेका छन् ।

रेडिअन्टले ज्ञानोदय बालवाटिकालाई ३०-१० ले पराजित गर्यो । रेडिअन्टको जितमा दिब्यान्शा कार्कीले १९ अंक योगदान गरिन् । डोमा छिरिङ गुरुङको पाँच अंक सहयोगमा एक्सेल्सियरले द चाँबागलाई ११-९ ले हरायो ।

 गर्ल्समै स्वर्णिमले ल्यान्डमार्क एकेडेमीलाई १४-३ ले स्तब्ध बनायो । स्वर्णिमकी नसाना श्रेष्ठले पाँच स्कोर गरिन् ।

सिनियर ब्वाइजमा रेडिअन्टले ग्रिनफिल्डलाई ५६-३२, स्वर्णिमले निसर्ग वाटिकालाई १६-१५ र पुष्पसदनले ज्ञानोदय बालवाटिकालाई ३१-१० ले हराए । रेडिअन्टका लमिक योञ्जनले १९, स्वर्णिमका रौनक मानन्धरले पाँच र पुष्पसदनका मनीष गुरुङले ११ अंक जोडे ।

ब्वाइज फुटसल:


ब्वाइज फुटसलको यु-१२ मा राई स्कुलले ल्यान्डमार्कलाई २-०, बृहस्पति विद्या सदनले ल्यान्डमार्कलाई २-० र राई स्कुललाई १-०, न्यु जेनिथले जोन डेवीलाई १-० तथा रेडिअन्ट पब्लिकले एक्सेल्सियर ‘नीलो’ लाई १-० ले पराजित गरे ।

यु-१३ मा न्यु एराले ल्यान्डमार्कलाई ३-०, स्वस्तिश्री गुरुकुलले राई स्कुललाई २-१, बोधीसत्वले ल्यान्डमार्कलाई १-०, बृहस्पतिले जोन डेवीलाई २–०, सेक्रेड हार्टले स्वस्तिश्रीलाई २-१ र रेडिअन्ड पब्लिकले सेक्रेड हार्टलाई ३-२ ले हराए । फेरिल्यान्ड र बृहस्पतिले २–२ तथा न्यु एरा र निर्भाना एकेडेमीले १-१ को बराबरी खेले । यु-१६ मा ग्रिनफिल्डले सेक्रेड हार्टमाथि ३-२ को जित दर्ता गर्यो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो