चैत्र १२, २०८२ बिहीबार | १७:५५:०६
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

एनबिएलः कीर्तिपुर र टाइम्स विजयी

काठमाडौं । नेसनल बास्केटबल लिग (एनबिएल), नेपालमा आइतबार कीर्तिपुर बास्केटबल क्लब र टाइम्स इन्टरनेसनल कलेजले जित निकालेका छन् ।

त्रिपुरेश्रस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको आइतबारको  पहिलो खेलमा कीर्तिपुरले  रोयल स्पोर्टस सेन्ट्रलविरुद्ध १०२-९३ को जित निकाल्यो ।

सुरुआती २ क्वार्टर ३५-१४, ३०-१७ ले आफ्नो पक्षमा पारेको कीर्तिपुरले त्यसपछिका २ क्वार्टर भने १२-२८, २५-३४ ले गुमाएको थियो ।

दोस्रो खेलमा टाइम्सले गोल्डेनगेट कलेजलाई ८९-६५ ले स्तब्ध बनायो ।

टाइम्स ४ वटै क्वार्टरमा अगाडि रहेको थियो । टाइम्सले प्रत्येक क्वार्टर क्रमशः २३-१८, २३-१५, २०-१९, २३-१३ ले आफ्नो पक्षमा पारेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो