चैत्र ९, २०८२ सोमबार | १७:००:५९
सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल

एनबिएलः टाइम्स र कीर्तिपुर विजयी

काठमाडौं । नेसनल बास्केटबल लिग (एनबिएल), नेपालमा शुक्रबार टाइम्स इन्टरनेसनल कलेज र कीर्तिपुर बास्केटबल क्लबले जित निकालेका छन् ।

त्रिपुरेश्रस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको शुक्रबारको पहिलो खेलमा टाइम्सले रोयल स्पोर्टस सेन्ट्रलविरुद्ध ११७-६७ को जित निकाल्यो । रोयल स्पोर्टसको यो पहिलो हार हो ।

टाइम्स ४ वटै क्वार्टरमा अगाडि रहेको थियो । टाइम्सले प्रत्येक क्वार्टर क्रमशः २८-२३, ३१-९, ३१-२३, २७-१२ ले आफ्नो पक्षमा पारेको हो ।

निकै रोमाञ्चक दोस्रो खेलमा कीर्तिपुरले गोल्डेनगेट कलेजलाई ओभरटाइमा ९७-९३ ले स्तब्ध बनायो ।

निर्धारित समयमा दुवै टोलीले समान ८४ स्कोर गरेपछि खेल थप एक क्वार्टरमा लम्बिएको थियो ।

सुरुआती २ सेट २२-२३, ११-२८ ले पछि परेको कीर्तपुरले उत्कृष्ट पुनरागमनकासाथ  त्यपछिका २ सेट २२-१८, २९-१५ ले आफ्नो पक्षमा पार्दै खेललाई बराबरीमा ल्याएको थियो । पाँचौं तथा निर्णायक सेटमा कीर्तिपुर १३-९ ले अगाडि रह्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो