चैत्र १४, २०८२ शनिबार | ०८:५२:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एसियाली खेलकुदः बास्केटबल र ह्यान्डबलमा नेपाल पराजित

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको महिला थ्री वाई थ्री बास्केटबल र ह्यान्डबलमा नेपाल पराजित भएको छ ।

नेपाल शुक्रबार थ्री वाई थ्री बास्केटबलमा चाइनजि ताइपेइ र ह्यान्डबलमा हङकङसँग स्तब्ध बन्यो । बास्केटबलतर्फ डिक्वान जियोग्राफिक इन्फरमेसन पार्कमा सम्पन्न पोल ‘बी’ को तेस्रो तथा अन्ति खेलमा नेपालले २२-२ को फराकिलो हार व्यहोरेको हो । 

यससँगै नेपाल जितविहिन हुँदै बाहिरियो । यसअघि नेपाल जापानसँग २२-४ र काजकिस्तानसँग १७-१० ले पराजित भएको थियो ।

ह्यान्डबलतर्फ सेन्जियाङ नर्मल युनिभरसिटीको साओशन जिम्नाजियमा सम्पन्न पोल ‘बी’ को तेस्रो खेलमा नेपाल २७-१८ ले स्तब्ध बन्यो ।

यसअघि नेपाल चीनसँग ५७-१० र जापानसँग ६२-१० ले निरास बनेको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार भारतको समाना गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो