चैत्र १४, २०८२ शनिबार | १०:३९:०१
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

अन्तर विद्यालय बास्केटबलः सत्साइ र पारामाउन्ट विजयी

फाइल तस्बिर

काठमाडौं ।  सत्साइ र पारामाउन्ट १७ औं क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ बुधबार विजयी भएका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा सत्यसाइले युनिभर्सिटीलाई ३५-२४ तथा पारामाउन्टले भद्रकालीलाई २२-१७ ले पराजित गरे ।

सिनियर ब्वाइजमा गोल्डेनपिकले स्किब्सलाई ४८-३३, सेवा सदनले भद्रकालीलाई ३२-२०, पञ्चायणले सिद्धार्थलाई ५७-३७, टीआईएले युनिभर्सिटीलाई १८-१३, पृथ्वीले प्राण्जलीलाई ३६-२७, लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले नव ज्ञान भूमिलाई ३९-१८ र जेबी स्कुलले बाल संसारलाई ४६-३३ ले हराए ।

यसैगरी जुनियर ब्वाइजमा गोल्डेनपिकले बिएनएलाई ३३-२३ ले स्तब्ध बनायो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो