चैत्र ८, २०८२ आइतबार | ०१:५९:३४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अन्तर विद्यालय बास्केटबलः बिएमसीए र बिएनएको जित

सांकेतिक तस्बिर

काठमाडौं । बिएमसीए र बसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले १७ औं क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार जित हात पारेका छन् ।

बिएमसीएले हिमालयनलाई २०-१५ तथा बिएनएले रिब्स ‘बी’ लाई २४-१५ ले पराजित गरे । सिनियर गर्ल्समै ग्रिनल्यान्डले रिब्स ‘ए’ लाई २३-१४, ल्यान्डमार्कले बेलमाउन्टलाई १८-१३ र सत्यसाइले क्यान्भासलाई २९-१९ ले  हराए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले वेदब्यासलाई ६८-४४ र स्कोलर होम्सलाई ५१-३५, केभीकेएसएसले सेवा सदनलाई २०-१५, पृथ्वीले फ्लोरोसेन्टलाई २७-२४ तथा जेबी स्कुलले बाल संसारलाई ३२-१५ ले स्तब्ध बनाए ।

जुनियर ब्वाइजमा हिमरश्मीले भ्याली पब्लिकलाई २६-२३ ले पन्छायो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो