चैत्र ८, २०८२ आइतबार | ११:३३:४८
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

अन्तर विद्यालय बास्केटबल: स्कोरलर्स होम र गोल्डेनपिक विजयी

फाइल तस्बिर

काठमाडौं । स्कोलर्स होम र गोल्डेनपिकले १७ औं क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार  निकालेका  छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा स्कोलर्स होमले वेदव्यासलाई ३७-२३ ले पराजित गरेको हो । स्कोलर्स होमको जितमा महेन्द्र पोखरेलले १४ अंक योगदान गरे । 

सुविन तामाङको १५ अंक सहयोगमा गोल्डेनपिकले क्यान्भासलाई ४७-२७ ले हरायो । सोही स्पर्धामा आयोजक ग्रिनल्यान्डले इन्साइट भिजनलाई ४२-३२ ले स्तब्ध बनायो। विजयी टिमका निम्ति सुरेश बिसीले १६ स्कोर गरे ।

सिनियर गर्ल्समा ल्यान्डमार्कले एन्जल्स हार्टमाथि १३-७ को जित दर्ता गर्यो । ल्यान्डमार्ककी सगुन देवकोटाले ६ अंक जोडिन् ।

जुनियर ब्वाइजमा हिमालयन किङडमले पारामाउन्टलाई २२-१६, एन्जल्स हार्टले फ्लोरोसेन्टलाई ३१-२२ र इडेन ब्रिज एकेडेमी ( इबिए) ले ग्रिनल्यान्डलाई २२-१६ ले निराश पारे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो