कीर्तिपुर। पुष्पसदन स्कुल कीर्तिपुरले तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाव्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
तियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फ २४ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता तथा उपविजेतालाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट खेलाडी उदीयमान खेलाडी र फेयर प्ले अवार्डका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
