चैत्र १३, २०८२ शुक्रबार | ०२:१२:३२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एथलेटिक्स टोली बंगलादेश प्रस्थान


काठमाडौं । बंगलादेशको ढाकामा मंगलबारबाट हुने पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण बिकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली युवा टोली आइतबार बंगलादेश प्रस्थान गरेको छ । 

टोलीलाई आइतबार एथलेटिक्स परिवार,नेपालका अध्यक्ष राजन खत्री लगायतले बिदाई गरे । 

प्रतियोगितामा नेपालका चार पुरुष र तीन महिला खेलाडी गरि सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन । 

नेपालबाट पुरुषतर्फ पुष्प राज यादवले एक सय मिटर र दुई सय मिटर, ऋषिबहादुर कुमालले एक सय मिटर, सनिल गोर्खाले सय मिटर तथा विश्वराम कुँवरले ट्रिपलजम्प,आठ सय र एक हजार पाँच सय मिटर दौडमा भाग लिनेछन् ।

महिलातर्फ काथ्रिन बासुकलाले आठ सय र एक हजार पाँच सय मिटर दौड,ब्रिटिशा सिल्पकारले एक सय र दुई सय मिटर दौड तथा सिमा श्रेष्ठले एक सय मिटर दौड र हाईजम्पमा सहभागिता जनाउने छन।

यसैगरि नेपालले पुरुष ४ गुणा १०० मिटर रिले दौडमा पनि सहभागिता जनाउनेछ । 

बंगलादेश जाने टोलीको व्यवस्थापमा सिद्धान्त अधिकारी,अफिसियलमा सुष्मा पाण्डे र विना श्रेष्ठ तथा प्रशिक्षकमा आशाराम गोठे छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो