भाद्र २७, २०८२ शनिबार | ०९:१२:२२
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

चार पटकका ओलम्पिक स्वर्ण विजेता धावक, जो मानव तस्करीको रुपमा बेलायत छिरेका थिए...

लन्डन । चार पटकका ओलम्पिक स्वर्ण पदक विजेता धावक मोहम्मद फराहले आफूलाई बच्चामा मानव तस्करहरुले अवैधानिक रुपमा बेलायत ल्याएको र जबरजस्ती घरेलु कामदार बनाएको खुलाएका छन् ।

बिबिसीसँगको अन्तर्वातामा उनले आफ्नो नाम मोहम्मद फराह नभएको र यो नाम तस्करहरुले नै दिएको समेत खुलाए । जिबुटीबाट मानव तस्करीको रुपमा बेलायत छिरेको उनले आफ्नो सही नाम हुसैन अब्डी काहिन भएको बताए ।

उनले नौ वर्षको उमेरमा आफू मध्य अफ्रिकी राष्ट्रबाट चिन्दै नचिनेको महिलासँग बेलायत आएको अर्को परिवारको बच्चा हेर्न लगाएको बताए ।

‘वर्षैदेखि मैले यसलाई बाहिर ल्याउनबाट रोकिरहे,’ अन्तवार्तामा उनले भने ।

लामो दूरीका धावक फराहले यसअघि आफू सोमालियाबाट अभिभावकहरुसँग शरणार्थीका रुपमा बेलायत आएको बताएका थिए ।

उनले आफ्ना अभिभावकहरु अहिलेसम्म बेलायत नआएको खुलाउँदै हाल आमा र दुई भाईहरु सोमालिल्यान्डमा बस्दै आएको बताए ।

फराहका अनुसार उनको बुबालाई सोमालिया हिंसाका दौरान स्थानीय हतियारधारी समूहले हत्या गरेको थियो ।

उनले आफ्नो घरबाट जिबुटी पुर्याइदा आफू आठ वा नौ वर्षको भएको बताए । यसपछि उनी एक अपरिचित महिलासँग बेलायतका लागि उडे ।

‘मैले त्यसअघि कहिल्यै हवाइजहाजको यात्रा गरेका थिइन,’ उनले भने ।

फराहले उक्त अपरिचित महिलासँग आफ्नो फर्जी कागजात भएको र तीन महिलाले अहिलेको नाम (मोहम्मद फराह) दिएको बताए ।

आधुनिक ओलम्पिक सर्वाधिक सफल ब्रिटिस धावकको रुपमा रहेका फराहले हालसम्म चार ओलम्पिकसँग कुल १० स्वर्ण पदक जितेका छन् । 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS