चैत्र १३, २०८२ शुक्रबार | ०६:१५:०२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एथ्लेटिक्स परिवारको क्यालेन्डर, आगामी आर्थिक वर्षमा पाँच कार्यक्रम

काठमाडौं । पाका एथ्लेटिक्सकर्मीहरुको संस्था एथ्लेटिक्स परिवार नेपालले आर्थिक वर्ष २०७९–०८० को लागि वार्षिक कार्यक्रमहरुको प्रस्तावित क्यालेन्डर सार्वजनिक गरेको छ ।

परिवारले शुक्रबार राति ढिलोगरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको क्यालेन्डरमा चार प्रतियोगितासहित पाँच वटा कार्यक्रम समावेश छन् । जसअनुसार आगामी असोज ८ गते काभ्रे पलाञ्चोक जिल्लाको पनौतीमा अन्तर नगरपालिका क्रसकन्ट्री दौड प्रतियोगिता प्रस्ताब गरिएको छ ।

क्यालेन्डरअनुसार मंसिर २३ र २४ गते काठमाडौंमा अन्तर्राष्ट्रिय युवा एथ्लेटिक्स च्याम्पियनसिप, यसै वर्षको साउन वा फागुनमा काठमाडौंमा गोल्डेन एथ्लेटिक्स मिट हुनेछ । यसैगरी आगामी २०८० साल बैशाखमा काठमाडौं वा पोखरामा राष्ट्रिय खुल्ला क्रसकन्ट्री दौड प्रतियोगिता गर्ने योजना छ ।

काठमाडौंमा गर्ने योजना राखिएको एथ्लेटिक्स निर्णायक तालिमको भने अझैसम्म मिति तय गरिको छैन । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो