चैत्र १६, २०८२ सोमबार | ००:३०:०६
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

केटिएम रन फागुन दोस्रो साता सर्यो

काठमाडौं । शेर्पा आउटडोरको केटिएम सिटीले आयोजना गर्ने भनिएको ‘केटीएम रन’ फागुन दोस्रो साता हुने भएको छ ।

राजधानीमा माघ १५ गते सञ्चालन गर्ने तय भएको प्रतियोगिता कोरोना संक्रमण दर बढ्दै गएपछि फागुन १४ गतेका लागि सारिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता हुने मिति सारिए पनि खेलाडी दर्ताको काम भने यथावत नै रहने केटिएम सिटीले जनाएको छ । केटिएम रन डटकममा अनलाइनमार्फत  खेलाडी दर्ता गर्न सकिने छ ।

केटिएम रनमा पुरूष र महिला गरी दुई स्पर्धामा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित समान एक लाख रुपैंया प्राप्त गर्नेछन् । यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हो ।

दोस्रो हुने दुवै विधाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथोले २०, पाँचौले १० र छैटौले पाँच हजार रूपैंया प्राप्त गर्नेछन् ।

दरबारमार्गबाट सुरू हुने दौड घण्टाघर, भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर, थापाथली, माईतीघर, बबरमहल र बानेश्वर हुँदै फर्किएर माईतीघर, थापाथली, त्रिपुरेश्वर, न्युरोड, जमल हुँदै पुन दरबारमार्ग आएर समापन हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो