काठमाडौं । यारोस्लाभा माहुचिखले हाई जम्पको ३७ वर्ष पुरानो विश्व कीर्तिमान तोडेकी छन् । युक्रेनकी माहुचिखले पेरिसमा भइरहेको डायमन्ड लिगमा २.१० मिटरको नयाँ विश्व कीर्तिमान कायम गरिन् ।
विश्व च्याम्पियन माहुचिखले बुल्गेरियाकी स्टेफ्का कोस्टाडिनोभाले सन् १९८७ मा बनाएको २.०९ मिटरको कीर्तिमान तोडेकी छन् ।
यसैगरी फेथ किप्येगोनले महिला १ हजार ५०० मिटर दौडमा ३ मिनेट ४९.०४ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छन् ।
क्ष्मजबचतजब दबलप
केन्याकी किप्येगोनले आफ्नै नाममा रहेको ३ मिनेट ४९.११ सेन्डको कीर्तिमानमा सुधार गरिन्।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
